हितोपदेश 8:1 - पवित्र बाइबल1 के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझशक्तिले आफ्नो आवाज उच्च पार्दैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सुन! बुद्धि चिच्च्याइरहेको छ, चेतनाले सोर उचालिरहेको छ; Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 के बुद्धिले आह्वान गर्दैन? के समझशक्तिले त्यसको आवाज उच्च पार्दैन? Viz kapitola |