Online Bible

- Reklamy -




हितोपदेश 7:9 - पवित्र बाइबल

9 अस्ताउने घामले गोधुली बेलालाई डाक्दै थियो। रात आफ्ना अन्धकारसँग आउँदै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 साँझमा, जब दिन ढल्कँदैजाँदा रात अँध्‍यारो हुँदैजान्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यस बेला साँझ परेर अँध्‍यारो भएको थियो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 दिन ढल्दै गरेको साँझको समय थियो, रातको अन्धकार बढ्दै थियो।

Viz kapitola kopírovat




हितोपदेश 7:9

Následuj nás:

Reklamy


Reklamy