Online Bible

- Reklamy -




हितोपदेश 7:8 - पवित्र बाइबल

8 त्यो केटो त्यस्तै एउटी स्त्रीको घरको छेउबाट गइरहेको थियो। ऊ उसको घरको दिशातिर अगि बढिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यो स्‍त्री बस्‍ने गल्‍लीमा ऊ हिँड़िरहेको, र त्‍यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखें—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 एक कुनामा एउटी स्‍त्रीको घर थियो, त्‍यस घरछेउको बाटोमा त्‍यो ठिटो जाँदै थियो र त्‍यस घरको छेउ पुग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यो तल सडक छेउको त्यस स्त्रीको घरको कुनामा जाँदैथियो; त्यो त्यसकै घरको कुनातिर हिँड्दैथियो।

Viz kapitola kopírovat




हितोपदेश 7:8

Následuj nás:

Reklamy


Reklamy