हितोपदेश 7:21 - पवित्र बाइबल21 त्यस स्त्रीले उसलाई फँसाउन यी शब्दहरूको व्यवहार गरी अनि त्यो मूर्ख केटो फँस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 फकाई-फुस्लाईकन त्यसले उसलाई रनभुल्ल पारी, मोहित कुराहरू गरेर त्यसले उसलाई फसाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यसरी मोहनी लाएर त्यस ठिटोलाई त्यसले फसाई र त्यसका चाप्लुसी कुरामा त्यो फस्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 लोभ्याउने वचनहरूले उसले त्यसलाई बहकाई; उसले त्यसलाई मोहित कुराले फसाई। Viz kapitola |