हितोपदेश 7:15 - पवित्र बाइबल15 यसैकारण म तपाईंलाई खोज्न बाहिर निस्केर आइरहेकी थिएँ अनि अहिले तपाईलाई भेटें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ। मैले तपाईंलाई खोजें, अहिले भेट्टाएकी छु! Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण म तिमीलाई खोज्दै आएँ। म तिमीलाई भेट्न चाहन्थें र यहाँ भेटें! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसैले म तपाईंलाई भेट्न बाहिर आएकी हुँ, मैले तपाईंलाई खोजेँ, र अहिले भेट्टाएकी छु! Viz kapitola |