हितोपदेश 7:12 - पवित्र बाइबल12 त्यो स्त्री कहिले गल्लीमा, कहिले चोकहरूमा तन्देरी केटाहरूलाई फँसाउन कुना काप्चाहरू तिर लुकेर बस्थी। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 कहिले गल्लीमा, कहिले चोकहरूमा, हरेक कुनाकाप्चा हुँदो त्यो लुकेर बस्छे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अथवा कुना-काप्चाहुँदो, कहिले सडकहरूमा र कहिले चोकहरूमा ढुकेर बस्थी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यो कहिले सडकमा त कहिले चोकहरूमा हुन्छे; त्यो प्रत्येक कुनाकाप्चामा ढुकिबस्छे।) Viz kapitola |