Online Bible

- Reklamy -




हितोपदेश 7:10 - पवित्र बाइबल

10 त्यसै समयमा कुनै एउटी स्त्री उसलाई भेट्न आई। उसले एउटा वेश्याले झैं लुगा लगएकी थिइ र ऊ एकदमै धूर्त थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब एउटी स्‍त्री उसलाई भेट्‌न निस्‍केर आई, वेश्‍याझैँ पहिरेकी र धूर्त नियत भएकी।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 र त्‍यस स्‍त्रीले त्‍यस ठिटोलाई भेटी, त्‍यो वेश्‍याको वस्‍त्रमा थिई र फसाउने दाउमा थिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब एउटी स्त्री त्यसलाई भेट्न आई, चरित्रहीन स्त्रीको जस्तै वस्त्र पहिरेकी र धूर्त नियत भएकी,

Viz kapitola kopírovat




हितोपदेश 7:10

Následuj nás:

Reklamy


Reklamy