Online Bible

- Reklamy -




हितोपदेश 6:8 - पवित्र बाइबल

8 तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, खाना जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तापनि ग्रीष्‍म ऋतुमा त्‍यसले अन्‍नको भण्‍डार तयार गर्छ र कटनीको समयमा आफ्‍नो खानेकुरो सञ्‍चय गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर ग्रीष्‍म ऋतुमा तिनीहरूले आफ्‍ना खाना बटुल्‍दछन् र जाडोको समयको लागि भण्‍डार तयारी गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्‍नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 6:8

Následuj nás:

Reklamy


Reklamy