हितोपदेश 6:35 - पवित्र बाइबल35 त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिँदैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्यसलाई मनाउन सकिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसले पैसा लिंदैन, जतिकै उपहार दिए पनि त्यसको रिस थामिंदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन; त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ। Viz kapitola |