हितोपदेश 6:3 - पवित्र बाइबल3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसँग क्षमा माग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब, हे मेरो छोरा, आफूलाई जोगाउन मैले भनेजस्तो गर्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्: आफूलाई नम्र तुल्याएर झट्टै जा, र छिमेकीसँग खुरन्धार बिन्ती गर्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसो भए, ए मेरो छोरो, तँ त्यस मानिसको हातमा परेको छस्? अब उम्कने यही उपाय छ– झट्टै त्यसकहाँ जा र आफूलाई छोडिदिनुहोस् भनी त्यसलाई बिन्ती गर्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे मेरो छोराछोरी, तिमी आफ्नो छिमेकीको पन्जामा परेको हुनाले; आफूलाई मुक्त पार्न यसो गर: जाऊ र आफूलाई नम्र पार, र छिमेकीसँग खुरन्धार बिन्ती गर। Viz kapitola |