हितोपदेश 6:28 - पवित्र बाइबल28 एउटा मानिस बल्दै गरेको कोइला माथि हिँड्न सक्छ, के उसको खुट्टा चाँहि जल्दैन र? के यस्तो हुन सक्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जलिरहेका भुङ्ग्रामा कुनै मानिस हिँड्यो भने के त्यसका खुट्टा पोल्दैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 आगोको भुङ्ग्रोमा के तँ खुट्टा नजलाई हिँड्न सक्छस्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 के मानिस भुङ्ग्रोमाथि हिँड्यो भने त्यसका पाउहरू जल्दैन र? Viz kapitola |