हितोपदेश 6:25 - पवित्र बाइबल25 उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर्, अथवा त्यसको आँखाले तँलाई नफसाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरूका सुन्दरताको लालसा नगर्, तिनीहरूका चञ्चल आँखाका हेराइले तँलाई नफसाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिम्रो हृदयमा त्यसको सुन्दरताको चाहना नगर; त्यसका आँखाले तिमीलाई वशमा नपारोस्। Viz kapitola |