हितोपदेश 6:23 - पवित्र बाइबल23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँड्न तिमीलाई प्रशिक्षण दिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 किनभने ती आज्ञाहरू बत्ती, र अर्तीचाहिँ ज्योति हुन्, र अनुशासनको लागि गरिने हप्काइहरू जीवनका मार्ग हुन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूको अर्तीचाहिँ उज्यालो ज्योति हो, तिनीहरूको सुधारले तँलाई आफ्नो जीवन बिताउन सिकाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 किनकि यो आज्ञा एउटा बत्ती हो, र शिक्षाचाहिँ ज्योति हो; अनि अनुशासनको सुधार जीवनका मार्ग हुन्, Viz kapitola |