Online Bible

- Reklamy -




हितोपदेश 6:22 - पवित्र बाइबल

22 जब तिमी अगि बढ्ने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तँ हिँड्‌दा तिनले तेरो अगुवाइ गर्नेछन्, तँ सुतेको बेला तिनले तेरो हेरचाह गर्नेछन्, तँ जागा छँदा तिनी तँसित बातचीत गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनीहरूका अर्तीले तेरो यात्रामा तेरो अगुवाइ गर्नेछ, राती तेरो रक्षा गर्नेछ र दिउँसो सल्‍लाहको कुरा तँलाई बताउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ; जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ; जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्‍लाह दिनेछ।

Viz kapitola kopírovat




हितोपदेश 6:22

Následuj nás:

Reklamy


Reklamy