हितोपदेश 6:21 - पवित्र बाइबल21 उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 ती तेरो हृदयमा सधैँ राख्, तिनलाई तेरो घाँटीमा बाँधिराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूका वचनहरू आफ्नो हृदयमा सधैँ साँचिराख्, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख, त्यसलाई तिम्रो गलामा बाँधिराख। Viz kapitola |