हितोपदेश 6:20 - पवित्र बाइबल20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे मेरो छोरो, आफ्ना पिताका आज्ञाहरू पालन गर्, र आफ्नी आमाको अर्तीलाई नत्याग्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 ए मेरो छोरा, आफ्नो बुबाले भनेअनुसार गर् र आफ्नी आमाको अर्ती नबिर्सी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर; र आफ्नी आमाको शिक्षालाई नत्याग। Viz kapitola |