Online Bible

- Reklamy -




हितोपदेश 6:2 - पवित्र बाइबल

2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 यदि आफ्‍नो प्रतिज्ञाको वचनले तँ फसिस्, र आफ्‍नै मुखको वचनले पासोमा परिस्‌ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 के तँ आफ्‍नै बोलीले पक्राउ परेको छस्? के आफूले दिएको वचनको पासोमा आफैं परेको छस्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि आफूले बोलेको कुरामा तिमी फसेको छौ भने, र आफ्नै मुखको वचनले पासोमा फस्यौ भने,

Viz kapitola kopírovat




हितोपदेश 6:2

Následuj nás:

Reklamy


Reklamy