हितोपदेश 6:19 - पवित्र बाइबल19 त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा़़ लगाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 असत्य बोल्ने झूटो साक्षी, र दाजुभाइहरूका माझमा झगड़ा उठाउने मानिस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 असत्य थुपार्ने झूटो साक्षी र समुदायको बीचमा कलह उठाउने मानिस। Viz kapitola |