हितोपदेश 6:13 - पवित्र बाइबल13 उसले मानिसहरूलाई छक्याउनँ आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औलाद्वारा इशारा गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसले आँखा झिम्क्याउँछ, र खुट्टा र औँलाले इशारा गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले आँखा झिम्क्याउँछन् र छल्ने इशारा गर्छन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जसले आँखा झिम्काउँछ, आफ्ना खुट्टाले इसारा गर्छ; र औँलाले चलाउँछ, Viz kapitola |