हितोपदेश 6:11 - पवित्र बाइबल11 अनि उसकोमा गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर त्यो सुतेको बेला हातमा हतियार लिएको डाकाझैँ दरिद्रता त्यसमाथि आइलाग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीमाथि गरिबी डाँकुजस्तै र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ। Viz kapitola |