हितोपदेश 6:10 - पवित्र बाइबल10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसले भन्छ, “म एकैछिन सुत्नेछु। एकैछिन हात बाँधेर विश्राम गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले, हात बाँधेर एकैछिन मारिएको थकाइले, Viz kapitola |