Online Bible

- Reklamy -




हितोपदेश 5:6 - पवित्र बाइबल

6 उसको मार्गले कहाँ लगिरहेको छ त्यसले विचार गर्दिन त्यसले बाटो विराएर हिँडेकि हुन्छे तैपनि त्यसले त्यो जान्दिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसले जीवनको मार्गतिर ध्‍यानै दिँदिन, त्‍यसको चाल कुटिल छ, तापनि यो कुरा त्‍यसले थाहा गर्दिन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनी जीवनको बाटोमा हिँड्दिन तर त्‍यो त्‍यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्‍यसले चाल पाउँदिन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसले जीवनको मार्गतिर वास्तै गर्दिन; त्यसका मार्गहरू अस्थिर छन्, तापनि यो कुरा त्यसले थाहै गर्दिन।

Viz kapitola kopírovat




हितोपदेश 5:6

Následuj nás:

Reklamy


Reklamy