Online Bible

- Reklamy -




हितोपदेश 5:5 - पवित्र बाइबल

5 पर-स्त्रीको गोडाहरू मृत्यु तिर लम्कन्छन र उसको पाइला चिहानतिर जान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसको खुट्टा मृत्‍युको बाटोतिर ओह्रालो लाग्‍छ, त्‍यसको पाइला सोझै पातालतिर लागेको हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसले तँलाई ओह्रालो मृत्‍यु-लोकमा पुर्‍याउँछे, त्‍यसका पाउहरू मृत्‍युको बाटोतिर लागेका हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसका पाउहरू मृत्युको बाटोतिर लाग्छन्, त्यसका पाइलाहरू सोझै पातालतिर लाग्छन्।

Viz kapitola kopírovat




हितोपदेश 5:5

Následuj nás:

Reklamy


Reklamy