हितोपदेश 5:17 - पवित्र बाइबल17 त्यो पानी त केवल तिम्रो हो, तिम्रो मात्र। त्यसमा कुनै विदेशीको अंश नहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 त्यो तेरै निम्ति मात्र होस्। पराई त्यसको हिस्सेदार पटक्कै हुन नपाओस् Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तेरो आफ्नै सन्तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यो तिम्रै निम्ति मात्र होस्, त्यसको साझेदार पराईहरू हुन नपाऊन्। Viz kapitola |