हितोपदेश 5:16 - पवित्र बाइबल16 तिमी नै भन, के तिम्रो आफ्नो जल श्रोतबाट पानी बाटोमा जताततै बगोस्। तिम्रो जलश्रोतबाट निस्केको पानी बाहिर कहीं नबगोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 के तेरो कूवाको पानी सड़कतिर, र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अरू आइमाईहरूबाट जन्मेका तेरा सन्तानहरूले केही लाभ दिँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 के तिम्रा मुहानहरू सडकतिर, र तिम्रा मुहानका पानी चोकहरूतिर बगेर जाऊन्? Viz kapitola |