हितोपदेश 5:10 - पवित्र बाइबल10 यस्तो चाँहि नहोस् कि तिम्रो धनमा अरूले आनन्द भोगोस् र तिमीहरूको परिश्रमले अन्य मानिसको ढिकुटी भरियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका पसीनाको कमाइचाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अँ, विदेशीहरूले तिमीहरूका धन-सम्पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि अरूले तिमीहरूको धनसम्पत्तिमा चैन गर्नेछन्, र तिमीहरूका परिश्रमले अर्काको घरलाई समृद्ध तुल्याउनेछ। Viz kapitola |