हितोपदेश 4:26 - पवित्र बाइबल26 तिमी हिँडेको मार्गलाई राम्ररी हेर अनि तिमीले गरेका सबै कुरामा सुरक्षित हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तैंले पाइला चाल्नलाई नैतिकताको मार्ग तयार गर्। र ती मार्गहरू मात्रै रोज् जुन निश्चित छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्यो ठीक हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ! Viz kapitola |