Online Bible

- Reklamy -




हितोपदेश 4:19 - पवित्र बाइबल

19 दुष्टहरूको चाल अत्त्यन्तै अन्धकारमय हुन्छ र दुष्ट मानिसले जान्दैन कि कहाँ उसले ठक्कर खान्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 दुष्‍ट हिँडेको बाटो रातको अँध्‍यारोजस्‍तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर दुष्‍टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।

Viz kapitola kopírovat




हितोपदेश 4:19

Následuj nás:

Reklamy


Reklamy