हितोपदेश 4:17 - पवित्र बाइबल17 किनभने तिनीहरू त सबै पाप कर्मबाट नै जीवन निर्बाह गर्छन् र पाशविक कमाईबाट मद्य पिउँछन् कारण पाप तथा खराब कर्म गर्न त तिनीहरूको निम्ति खानु पिउनु जत्तिकै स्वभाविक हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 दुष्टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 दुष्ट्याइँ र हिँसा तिनीहरूका निम्ति खाने र पिउने कुरा हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले दुष्टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्। Viz kapitola |