हितोपदेश 4:13 - पवित्र बाइबल13 अर्तीलाई समातिराख अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर्, किनभने त्यो तेरो जीवन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तैँले जे सिकेको छस्, त्यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्यसलाई राम्ररी जोगाएर राख्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो। Viz kapitola |