Online Bible

- Reklamy -




हितोपदेश 4:12 - पवित्र बाइबल

12 जब तिमी अघि बढ्छौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्‍नेछैनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन।

Viz kapitola kopírovat




हितोपदेश 4:12

Následuj nás:

Reklamy


Reklamy