हितोपदेश 4:10 - पवित्र बाइबल10 हे मेरा छोरा, त्यो मैले दिएको शिक्षा सुन अनि तिमीले लामो जीवन जीउने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्यान दे र तेरो लामो आयु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ। Viz kapitola |