हितोपदेश 31:9 - पवित्र बाइबल9 न्यायमा नहिचकिचाई बोली देऊ, गरीब र अभावग्रस्त मानिसहरूको अधिकारको रक्षा गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आवाज उठा र न्यायसँग फैसला गर्। गरीब र दीन-हीनको अधिकारको रक्षा गर्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिनीहरूको पक्षमा बोलिदे र ठीक न्याय गर्। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्! Viz kapitola |