Online Bible

- Reklamy -




हितोपदेश 31:5 - पवित्र बाइबल

5 तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्‍चित गराउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्‍छन् र दु:खीहरूको हकको वास्‍ता गर्दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।

Viz kapitola kopírovat




हितोपदेश 31:5

Následuj nás:

Reklamy


Reklamy