हितोपदेश 31:3 - पवित्र बाइबल3 स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तेरो बल स्त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्यस्तालाई नदे जसले राजाहरूको पतन गराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तेरा सारा बल स्त्रीहरूमाथि खर्च नगर्, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्। Viz kapitola |