Online Bible

- Reklamy -




हितोपदेश 31:28 - पवित्र बाइबल

28 तिनलाई आफ्नै बाल बच्चाले प्रशंसा गर्छन्, तिनको पतिले तिनी माथि गर्व गर्छन् र भन्छन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्‍य भन्‍छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्‌:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 उसका छोरा-छोरीहरूले उसको गुण मान्‍छन् र उसका लोग्‍नेले उसको प्रशंसा गर्छन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:

Viz kapitola kopírovat




हितोपदेश 31:28

Následuj nás:

Reklamy


Reklamy