Online Bible

- Reklamy -




हितोपदेश 31:26 - पवित्र बाइबल

26 तिनको बोलीमा ज्ञान छ, र तिनले मानिसहरूलाई मायालु तथा दयालु बन्न सिकाउँछिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनी बुद्धिसँग बोल्‍छिन्, र तिनको जिब्रोमा विश्‍वास योग्य उपदेश हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उसको बोली बुद्धिले भरिएको हुन्‍छ र असल शिक्षा उसको ओठमा हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।

Viz kapitola kopírovat




हितोपदेश 31:26

Následuj nás:

Reklamy


Reklamy