हितोपदेश 31:24 - पवित्र बाइबल24 तिनी कुशल व्यापारिनी हुन्, तिनी लुगा तथा पटुकाहरू बनाउछिन्, र व्यापारीहरूलाई बेच्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनले सूती कपड़ाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्, र व्यापारीहरूलाई पटुकाहरू उपलब्ध गर्छिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 उसले सुती लुगा र पटुका बनाएर व्यापारीहरूलाई बेच्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्। Viz kapitola |