हितोपदेश 31:20 - पवित्र बाइबल20 गरीबलाई सधैँ दान दिन्छिन् अनि दीन-हीन मानिसहरूको खाँचो पूरा गर्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्। Viz kapitola |