हितोपदेश 31:18 - पवित्र बाइबल18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आफूले बनाएको हरेक चीजको मूल्य उसले बुझ्छे, राती धेरै बेरसम्म उसले काम गर्छे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन। Viz kapitola |