Online Bible

- Reklamy -




हितोपदेश 31:15 - पवित्र बाइबल

15 तिनी बिहानै उठी भोजन पकाउँछिन्, अनि आफ्नो परिवार र नोकर्नीहरूलाई बाँड्छिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनी राती नै उठ्‌छिन्, आफ्‍नो परिवारको लागि भोजनको इन्‍तिजाम गर्छिन्, र आफ्‍नी दासी ठिटीहरूलाई आ-आफ्‍नो भाग दिन्‍छिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 आफ्‍नो परिवारको निम्‍ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्‍कनुभन्दा अघि ओछ्यानबाट उठ्छे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।

Viz kapitola kopírovat




हितोपदेश 31:15

Následuj nás:

Reklamy


Reklamy