हितोपदेश 31:14 - पवित्र बाइबल14 तिनी टाडा देशबाट आउने समुद्री जहाजले जस्तै, कहींबाट पनि भोजन लिएर घर आउँछिन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 व्यापारी जहाजहरूले जस्तै तिनले टाढ़ाबाट भोजन ल्याउँछिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 व्यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्याउँछे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्। Viz kapitola |