हितोपदेश 31:12 - पवित्र बाइबल12 आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्, अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले आफ्नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जीवनभरि उसले लोग्नेको भलाइ गर्छे र कहिल्यै केही खति गर्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्। Viz kapitola |