Online Bible

- Reklamy -




हितोपदेश 31:10 - पवित्र बाइबल

10 असल पत्नी पाउनँ अतिनै गाह्रो हुन्छ किनभने एउटी आदर्श पत्नी, बहूमुल्य रत्नहरू भन्दा पनि मूल्यवान हुन्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उच्‍च चरित्र भएकी पत्‍नी कसले पाउन सक्‍छ? तिनी मानिकभन्‍दा पनि अति नै बढ़ी मूल्‍यकी हुन्‍छिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 योग्‍य स्‍वास्‍नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्‍छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।

Viz kapitola kopírovat




हितोपदेश 31:10

Následuj nás:

Reklamy


Reklamy