Online Bible

- Reklamy -




हितोपदेश 30:8 - पवित्र बाइबल

8 मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 असत्‍यता र झूटा कुरा मबाट टाढ़ै राख्‍नुहोस्, न त मलाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 छल्‍न र ढाँट्‍नबाट मलाई बचाउनुहोस् र मलाई न त गरीब न त धनी बनाउनुहोस्। मलाई चाहिए जति मात्र भोजन दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्।

Viz kapitola kopírovat




हितोपदेश 30:8

Následuj nás:

Reklamy


Reklamy