Online Bible

- Reklamy -




हितोपदेश 30:6 - पवित्र बाइबल

6 यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूटा प्रमाणित हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँका वचनहरूमा नथप्‌, नत्रता उहाँले तँलाई हप्‍काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 उहाँले कहिल्‍यै नभनेका कुरा पनि उहाँकै वचन हुन् भनी दाबी गर्छौ भने उहाँले तिमीलाई हप्‍काउनुहुनेछ र झूटो साबित गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ।

Viz kapitola kopírovat




हितोपदेश 30:6

Následuj nás:

Reklamy


Reklamy