हितोपदेश 30:32 - पवित्र बाइबल32 यदि तिमी आफैंलाई प्रशंसा गर्ने मूर्ख भयौ भने, यदि तिमीले दुष्ट योजनाहरू बनाएका छौ भने, तिमी आफ्नो मुख आफ्नै हातले बन्द गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “यदि तैंले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने, वा तैंले खराबीको योजना गरेको छस् भने, तेरो मुखमा हात राखिहाल्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यदि तँ हठी र मूर्ख भएको छस् र दुष्ट्याइँ गर्ने युक्ति गर्दै छस् भने चुप लागेर बस् र सोच्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “तिमी मूर्ख भएर आफूलाई उच्च पार्यौ भने, अथवा तिमीले दुष्ट युक्ति रच्यौ भने, तिम्रो मुखमाथि हात राख! Viz kapitola |