हितोपदेश 30:29 - पवित्र बाइबल29 तीनओटा प्राणीहरू आकर्षक ढङ्गले हिँड्छन् अनि वास्तवमा चारवोटा प्राणी मर्यादित भएर हिँड्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “तीन वटा कुरा छन् जो आफ्नो हिँड़ाइमा रवाफिला हुन्छन्, चार जुन शानसँग यताउता हिँड्छन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 चार वटा प्राणी छन्, जुनहरू हिँड्दा मनमा प्रभाव पार्दछन्: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तीन वटा कुरा छन्, जसका हिँडाइ रवाफिला छन्; चार वटा कुरा छन्, जो शानसँग यताउता हिँड्छन्: Viz kapitola |