Online Bible

- Reklamy -




हितोपदेश 30:28 - पवित्र बाइबल

28 अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 छेपारालाई हातले पक्रन सकिन्‍छ तापनि राजाको महलमा यो पाइन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 छेपारो; त्‍यसलाई हातमा पक्रन सकिन्‍छ तर तिनीहरू राजमहलमा पनि पाइन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ।

Viz kapitola kopírovat




हितोपदेश 30:28

Následuj nás:

Reklamy


Reklamy