Online Bible

- Reklamy -




हितोपदेश 30:27 - पवित्र बाइबल

27 सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्‌छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्।

Viz kapitola kopírovat




हितोपदेश 30:27

Následuj nás:

Reklamy


Reklamy